चेतकुमारीले चुमिन मिस बिश्वकर्मा २०१६ को उपाधि

काठमाडौं । पहिलो पल्ट राजधानीमा मिस बिश्वकर्मा २०१६ सम्पन्न भएको छ । जसको उपाधी चेतकुमारी बिश्वकर्माले चुम्न सफल भएकी छन् । सो प्रतियोगीतामा फस्ट रनेर अपको उपाधी भावाना लामगादे र सेकेन्ड रनर अपको उपाधी सुजान साह शंकरले हात पार्न सफल भएकि छिन । क्रियटिभ इनसाइट मिडिया प्रालिको आयोजनामा परिबर्तनको लागि हाम्रो आवाज भन्ने मूल मन्त्र … Continue reading चेतकुमारीले चुमिन मिस बिश्वकर्मा २०१६ को उपाधि